८ कार्तिक २०८३, आइतबार

ईश्वर पोखरेलको संगठनात्मक प्रस्तावमा के छ ? (पूर्णपाठ)

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असोज । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले शुक्रबारदेखि सुरु विधान महाधिवेशनमा ५२ पृष्ठको संगठनात्मक प्रस्ताव पेश गरेका छन् ।

ललितपुरको गोदावरीमा सुरु भएको महाधिवेशनमा महासचिव पोखरेलले जनताको बहुदलीय जनवादका आधारमा विकास गरिएका कार्यक्रम, कार्यदिशा, नीतिहरू नै एमाले निर्माणका आधार भएको उल्लेख गरेका छन् ।

संगठनात्मक प्रस्तावको पूर्णपाठः