
काठमाडाैँ, १५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
४४ पृष्ठमा समेटिएको ओलीको प्रतिवेदन शुक्रबार सुरु भएको विधान महाधिवेशनमा प्रस्तुत भएको छ ।
यस्तो छ प्रतिवेदनको पूर्णपाठ:












प्रतिक्रिया