८ कार्तिक २०८३, आइतबार

एमाले विधान महाधिवेशनः बाधा अड्काउ फुकाउने प्रस्ताव पास

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असोज । नेकपा एमालेको बाधा अड्काउ फुकाउने प्रस्ताव पारित भएको छ ।

शुक्रबारदेखि ललितपुरमा सुरु भएको एमालेको विधान महाधिवेशनमा एमाले उपमहासचिव विष्णु पौडेलले विधानको बाधा अड्काउ फुकाउने प्रस्ताव पेश गरेका थिए ।

नेता पौडेलले विधानको धारा ७४ को १५ क र १९ क को परिवर्तन गर्न गरिएको प्रस्तावमा हलले ताली बजाएर पारित गरेको हो ।