८ कार्तिक २०८३, आइतबार

एमाले वागमती प्रदेशमा अष्टलक्ष्मी शीर्ष स्थानमा, इन्चार्ज बादल

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेले बिहीबार वागमती प्रदेशमा महाधिवेशन आयोजक कमिटीलाई पूर्णता दिएको छ ।

आनन्द पोखरेलको अध्यक्षतामा ४७७ सदस्यीय कमिटी निर्माण भएको हो ।

जसमा शीर्ष स्थानमा भने प्रदेश मुख्यमन्त्री समेत रहेकी नेतृ अष्टलक्ष्मी शाक्य रहेकी छन् । त्यस्तै, प्रदेश कमिटीको इन्चार्ज भने रामबहादुर थापा बादल रहेका छन् ।

प्रदेश कमिटीका सदस्यहरुले भोलिदेखि हुन विधान महाधिवेशनमा सहभागी हुन पाउनेछन् ।