८ कार्तिक २०८३, आइतबार

यस्तो छ एमालेको ४७७ सदस्यीय वागमती प्रदेश कमिटी (सूचीसहित)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असोज । नेकपा एमालेले वागमती प्रदेश कमिटीलाई पूर्णता प्रदान गरेको छ ।

आनन्द पोखरेलको अध्यक्षमा ४ सय ७७ सदस्यीय प्रदेश महाधिवेशन आयोजक कमिटी गठन गरिएको हो ।

प्रदेश कमिटीको इन्चार्जमा रामवहादुर थापा बादल नै कायम रहेका छन् । बिहीबार पूर्णता पाएको महाधिवेशन आयोजक प्रदेश कमिटीका सदस्यहरुले असोज १५ देखि १७ सम्म हुने विधान महाधिवेशनमा सहभागी हुन पाउनेछन् ।

यस्तो छ ४७७ सदस्यीय कमिटीको सूची: