१९ कार्तिक २०८३, बिहिबार

‘एमालेको विधान महाधिवेशन नेपाल र नेपालीको भविष्यसँग जोडिएको छ’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १४ असोज । नेकपा एमालेका नेता तथा विधान महाधिवेशनका मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले एमालेको प्रथम विधान महाधिवेशन नेपाल र नेपालीको भविष्यसँग जोडिएको बताएका छन् ।

थापाले बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेको विधान महाधिवेशनले नेपाल र नेपालीको भविष्यलाई डोर्याउने बताएका छन् ।

असोज १५ देखि १७ गतेसम्म एमालेको विधान महाधिवेशन हुँदैछ ।