
काठमाडौँ, १४ असोज । सर्वदलीय बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संवादबाट भाग्न खोजेको आरोप लगाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार विहान आयोजना गरेको सर्वदलीय बैठकमा एमाले उपस्थित नभएपछि गठबन्धनले यस्तो आरोप लगाएको हो ।
एमालेले पार्टीले कारवाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त नगरेपछि संसद अवरुद्ध गर्दै आएको छ । एमालेलेलाई फकाउन बोलाइएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका थिए ।












प्रतिक्रिया