
काठमाडौँ, १४ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट छोडेर राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने तयारी थालेका छन् ।
लोसपाको केन्द्रीय कार्याकारिणी सदस्य समेत रहेका उनले बिहीबार मात्रै राजीनामा दिएका थिए ।
एमाले स्रोतका अनुसार शुक्रबारदेखि गोदावरीमा हुन गइरहेको विधान महाधिवेशनमा लेखीसहित केही नेता कार्यकर्तालाई पार्टी प्रवेश गराइने बुझिएको छ ।












प्रतिक्रिया