
काठमाडौँ, १४ असोज । नेकपा (एकीकृत समाजवादी) जिल्ला नेता गोपीकृष्ण लामिछानेले पार्टी परित्याग गरेका छन् ।
उनले आफ्नो विगतको लामो समय एमालेमा रहेको संलग्नता नछोड्ने भन्दै एकीकृत समाजवादी) तिर नलाग्ने बताएका हुन् ।
एमाले नेता सोम मिश्र, निर्मल भट्टराई र रमेश बुढाथोकीको उपस्थितिमा उनले सो कुरा बताएका हुन् ।
यस्तो छ उनको भनाइः













प्रतिक्रिया