१९ कार्तिक २०८३, बिहिबार

लोसपाबाट राजकुमार लेखीले दिए राजीनामा

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले राजीनामा दिएका छन् ।

नयाँ राजनीतिक यात्राको सुरु गर्ने भन्दै लेखीले राजीनामा दिएका हुन् ।

जसपा फुटेपछि उनले लोसपा राजेका थिए ।

उनले अन्य कुनै दलमा सामेल हुने आशय व्यक्त गरेका छन् ।