१९ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री देउवाले किन बोलाए सर्वदलीय बैठक ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकको आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजेका बैठक बोलाएका छन् । उनले संसदको गतिरोध अन्त्य गर्ने प्रयास स्वरुप बैठक आयोजना गरिएको बताइएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग बढेको दुरीका कारण संसद सहज ढंगले सुचारु हुन सकेको छैन ।