७ कार्तिक २०८३, शनिबार

गरिमा विकास बैंकका ग्राहकलाई ‘एरोगिन हेल्थ केयरमा कपाल प्रत्यारोपणमा ४० प्रतिशतसम्मको छुट

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असोज । गरिमा विकास बैंकले काठमाडौँको विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको छ ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधामा निम्नानुसार छुट सुबिधा पाउन सक्ने छन्ः

१. हेयर ट्रान्सप्लान्टः २५ देखि ४०% सम्मको छुट

२. स्किन एण्ड लेजर ट्रिटमेन्टः ३०%

३. हेयर फल ट्रिटमेन्टः २५%

४. डेन्टल ट्रिटमेन्टः २०%

५. ल्याब ईन्भेस्टिगेसनः १५%