१९ कार्तिक २०८३, बिहिबार

लुम्बिनी प्रदेश सभा बैठक स्थगित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, १३ असोज । लुम्बिनी प्रदेश सभाको बैठक फेरि पनि स्थगित भएको छ ।

वुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सूचनामार्फत जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु पार्टीको विधान महाधिवेशनमा उपस्थिति हुनुपर्ने जनाएपछि बैठक स्थगित भएको हो ।