८ कार्तिक २०८३, आइतबार

एमाले सुदूरपश्चिम इन्चार्जको विवाद मिलाउने जिम्मा ओलीलाई

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ असोज । नेकपा एमालेको सुदूरपश्चिम इन्चार्जको विवाद मिलाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।

सोमबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको इन्चार्ज भीम रावल कि लेखराज भट्ट भन्ने विवाद मिलाउने जिम्मा अध्यक्ष ओलीलाई दिएको हो ।