८ कार्तिक २०८३, आइतबार

नेपालगञ्ज उपमहानगरको बोर्डमा वडाध्यक्ष र सदस्यबीच हात हालाहाल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, ११ असोज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा हात हालाहाल भएको छ ।

सोमबार दिउँसो खर्चका विषयलाई लिएर वडाध्यक्ष र कार्यपालिका सदस्यका बीचमा बैठकमै हात हालाहाल भएको हो ।

कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको बजेट पारदर्शी रुपमा खर्च नभएको वडाध्यक्षहरुको गुनासोपछि कार्यपालिका सदस्य र वडाअध्यक्षबीच हात हालाहाल भएको हो ।

घटनामा केही पदाधिकारीहरु घाइते भएको समते जनाइएको छ ।