सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बुद्ध एयरको जहाजमा आकाशमै खराबी, विराटनरमा अवतरण हुन सकेन

दैनिक नेपाल २०७८ असोज ११ गते १०:१६

काठमाडौं, ११ असोज । बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण नगरेर काठमाडौं फर्किएको छ ।

ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको हो । अहिले जहाज आँकाशमै छ ।

काठमाडौं सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौंमै गर्ने गरी जहाज फर्किएको छ । जहाज काठमाडौंबाट बिहान विराटनगर उडेको थियो ।

प्रतिक्रिया
सम्बन्धित