काठमाडौँ, ८ असोज । दर्शैँमा घर जानका लागि बढेकै भाडादर कायम भएको छ ।
आगामी असोज ११ गतेदेखि दशैँ तिहारका लागि अग्रिम टिकट बुकिंग खुल्ला हुन लाग्दा बढेकै भाडादर कायम गरिएको हो ।
दशैँमा करिब ११ लाख यात्रुले उपत्यका छाड्नेछन् ।
सरकारले असारमा यातायातको भाडा समायोजन गरेको थियो । जसअन्तर्गत दशैँमा घर जाने सबै यात्रुहरुले तिनुपर्ने भएको छ ।
सरकारले गत असार २७ गते मन्त्रिपरिषद्बाट निर्णयबाट अन्तर प्रदेश यात्रुवाहक सवारी साधनको २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशतले भाडा वृद्धि गरेको थियो ।
यस्तो नयाँ भाडादरः
प्रतिक्रिया
सम्बन्धित
सिफारिस