१९ कार्तिक २०८३, बिहिबार

करिब ९ लाख बराबरको सुनका गहना लुटपाट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ८ असोज । तारकेश्वर नगरपालिका–९ मनमैजु शुभकामना चोक बस्ने महेश सिलवालको घरबाट करिब ८ लाख ९० हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना बिहीबार साँझ चोरी भएको छ ।

उनको घरमा कोही नभएको अवस्थामा अपरिचित ब्यक्ति प्रबेश गरी दराजमा रहेको सुनको बिभिन्न गहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।