
काठमाडौँ, ७ असोज । नेपाली काँग्रेसको पदाधिकारी बैठक ३ बजे बस्ने भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको चौधौं महाधिवेशन, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।












प्रतिक्रिया