
काठमाडौँ, ७ असोज । नेपाली बजारमा सुनको सुनको मूल्य ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार वुधबार प्रतितोला ९० हजार १०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य बिहबिार ८९ हजार ६०० रुपैयाँमा झरेको हो । त्यस्तै, तेजाबी सुनको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
उता चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेर ११५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जानकारी जनाएको छ ।















प्रतिक्रिया