१९ कार्तिक २०८३, बिहिबार

बेदुराम भुसाल एकीकृत समाजवादीको महासचिव बन्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । नेकपा (एकीकृत समाजवादी) को महासचिव डा.बेदुराम भुसाल बन्ने भएका छन् ।

बिहीबार बसेको पार्टी सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको जनाइएको छ ।