१९ कार्तिक २०८३, बिहिबार

नवनियुक्त परराष्ट्रमन्त्री खड्काद्वारा पदभार ग्रहण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असोज । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पदभार ग्रहण गरेका छन् ।

शितल निवासबाट सपथ ग्रहण गरे लगत्तै उनले पदभार ग्रहण गरेका हुन् ।

खड्कालाई वुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएकी थिइन् ।

खड्का आजै राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जानेछन् ।