काठमाडौँ, ६ असोज । कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्रमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
वुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित समारोहमा खड्कालाई शपथ ग्रहण गराएकी हुन् ।
खड्काले आजै जिम्मेवारी सम्हाल्नेछन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया