७ कार्तिक २०८३, शनिबार

रियलमीका ४ नयाँ उत्पादनहरू नेपाली बजारमा प्रवेश

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । विश्वभरि सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा ४ नयाँ उत्पादनहरु लिएर आएको छ ।

आकर्षक मूल्यमा रियलमी सी ११ २०२१, टिकाउ ब्याट्री र गेमिङ रेडि प्रोसेस भएको रियलमी सी २०, ट्रिपल क्यामरासहितको रियलमी सी २१ र फ्ल्यासीप रियलमी ८ आदिमा कुनै सम्झौता नगरी आकर्षक स्पेसिफिकेशन सहित बजारमा आएको विज्ञप्तिमा उल्लेख छ ।