१९ कार्तिक २०८३, बिहिबार

एमालेका नेता कार्यकर्ताले पालना गर्नुपर्ने यस्ता छन् १५ आचरणहरु

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असोज । नेकपा एमालेले आफ्ना नेता कार्यकर्ताहरुका लागि १५ वटा आचरणहरुको स्पष्ट व्यवस्था गरेको छ ।

स्थायी कमिटिमा पेश भएको प्रस्ताव नेताहरुको सुझावपछि निर्णयका लािग पठाइने बुझिएको छ ।

पार्टीको संशोधित विधानको धारा ६७ मा उल्लेख छ, ‘राष्ट्र, राष्ट्रियता, मुलुक र जनताको हितमा सबै पार्टी सदस्यले काम गर्नुपर्नेछ । पार्टीलाई धक्का पर्ने र पार्टी हित प्रतिकुल हुनेगरी कसैले कुनै काम गर्न गराउन हुँदैन ।’

यस्ता छन् १५ वटा आचरणहरुः