७ कार्तिक २०८३, शनिबार

एमालेको विरोधका बाबजुद प्रतिनिधिसभाबाट बजेट पारित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ४ असोज । प्रतिनिधिसभाबाट (विनियोजन विधेयक २०७८) बजेट बहुमतले पारित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुद विधेयक पारित भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गर्नका लागि लगेको प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गरेका थिए ।