२ कार्तिक २०८३, सोमबार

ओमानविरुद्ध नेपालद्वारा ७ विकेटको जीत हासिल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ३ असाेज । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले ओमानमाथी विजय हासिल गरेको छ ।

नेपालले ओमानलाई ७ विकेटले हराएको हो । ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमै भेट्टाएको हो ।