२ कार्तिक २०८३, सोमबार

हाँस्य कलाकार कमल गाउँले जनसेवाश्रीबाट सम्मानित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली चलचित्रका हाँस्य अभिनेता कमल गाउँले जनसेवाश्री पदबाट सम्मानित भएका छन् ।

लामो समयदेखि नेपाल कलाक्षेत्रमा हाँस्य कलाकारका रुपमा दर्शक स्रोतालाई मनोरञ्जन दिँदै आएका गाउँलेको कलाको सम्मान गर्दै नेपाली कांग्रेस नेतृत्वको सरकारले जनसेवाश्री पदबाट सम्मानित गरेको हो ।

दाङ जिल्लाको घोराही उप–महानगरपालिकाको रझेना निवासी कलाकार गाउँलेले आफ्नै खर्चमा प्रत्येक वर्ष गाइजात्राको अभिडियो र भिडियो बनाएर सार्वजनिक गर्दै आएका छन् ।