१९ कार्तिक २०८३, बिहिबार

अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २ असाेज । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बरालसहित पदाधिकारी चयन भएका छन् ।

केन्द्रीय सचिवालयको शनिबारको बैठकले बराललाई अध्यक्ष चयन गरेको छ भने उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् ।