१९ कार्तिक २०८३, बिहिबार

सत्ता गठबन्धन दलहरुबीच छलफल, मिल्ला मन्त्रालयको भागवण्डा ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ भदौ । सत्तारुढ गठबन्धन दलहरुबीच मन्त्रालय भागवण्डाको विषयमा छलफल भएको छ ।

गठबन्धनका दलहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ । बैठकमा अध्यादेशका विषयमा तथा मन्त्रिपरिषद विस्तारबारे छलफल भइरहेको जनाइएको छ ।