
काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले घरमा आगो लगाएर खरानी घसेर हिँडेको बताएका छन् ।
ओलीले नेपालको पछि लागेर जीवन बर्बाद नपार्न समेत आग्रह गरेका छन् ।
बिहीबार काठमाडौँमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने ‘माधव नेपालले अल्मल्याएका र भ्रममा परेका कार्यकर्ता फर्किनुस् ।’ उनले थपे, ‘माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिपन्ताम् भनेर तीर्थ यात्रामा हिँडेका हुन् उनलाई म केही भन्दिन ।’












प्रतिक्रिया