१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रिय भूमि आयोग गठन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० भदौ । सरकारले भूमि आयोग गठन गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गरेर सरकारले सुकुम्बासी समस्या समाधानका लागि अर्को आयोग गठन गरेको हो ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद बैठकले ‘राष्ट्रिय भूमि आयोग, ०७८’ गठन गरेको जनाइएको छ ।

नेपाली काँग्रेस सम्वद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको नेतृत्वमा आयोग गठन गरिएको हो । त्यस्तै, सरकारले माओवादी समर्थक नयन्द्र खड्कालाई उपाध्यक्ष बनाएको छ ।