
काठमाडौँ, ३० भदौ । सरकारले उपत्यका २ जिल्लासहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयले सहसचिव घनश्याम उपाध्याय जिल्ला प्रशासन कार्यालय ललितपुरमा सरुवा गरेको छ । यस्तै रुद्रादेवी शर्माको जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भएको छ ।
हेर्नुहोस् को कहाँ पुगे ?
















प्रतिक्रिया