२ कार्तिक २०८३, सोमबार

मन्त्रिपरिषद बैठक सुरु

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ भदौ । मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को मंगलबार दिउँसो ३ बजे आह्वान गरेको बैठक सुरु भएको जनाइएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको छ ।