८ कार्तिक २०८३, आइतबार

एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ भदौ । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् ।

आज बिर्तामोडमा हुने वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली झापा पुगेका हुन् ।