८ कार्तिक २०८३, आइतबार

के छ एमाले स्थायी कमिटी बैठकका एजेण्डा ?

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।

विहान ९ बजेदेखि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो ।

बैठकमा विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे छलफलको एजेण्डा छ ।

त्यस्तै, आजको बैठकमा संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने बताइएको छ ।