१९ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता, एमसीसीबारे छलफल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच शुक्रबार अपराह्न बालुवाटारमा मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)बारे विचारविमर्श भएको हो ।

बिहीबारदेखि नेपाल भ्रमणमा रहेको एमसीसी टोलीले यसअघि एमाले, माओवादी र एकिकृत समाजवादीका अध्यक्ष लगायतसँग भेट गरेको छ ।