१९ कार्तिक २०८३, बिहिबार

काठमाडौँका १० स्थानमा विपन्नलाई सस्तोमा खाना खुवाइने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ भदौ । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौँका १० स्थानमा विपन्न नागरिकलाई खाना खुवाउने घोषणा गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै उनले खाना खुवाउन सरकारले सामाजिक संस्थाहरूसँग सहकार्य गर्ने जनाए ।