१९ कार्तिक २०८३, बिहिबार

मेलम्चीको पानी चैतभित्र काठमाडौँ ल्याउने सरकारको भनाइ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ भदौ । सरकारले मेलम्चीको पानी पुनः चैतभित्र काठमाडौँ ल्याउने घोषणा गरेको छ ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रतिस्थापन विधेयक बजेट प्रस्तुत गर्दै बाढीका कारण अवरुद्ध मेलम्चीको पानी आगामी चैत मसान्तभित्र पुनः काठमाडौँ ल्याइसक्ने घोषणा गरेका हुन् ।