
काठमाडौँ, २५ भदौ । अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई मासिक ५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।
ती रोगका बिरामीहरुलाई औषधी उपचार खर्चका लागि सरकारले सहयोग गर्ने शर्माले घोषणा गरेका हुन् ।
त्यस्तै, राजनीतिक आन्दोलनमा लागेर जीवन गुमाएकाको परिवारका लागि मासिक ३ हजार रुपैयाँ दिने गरिएको छ ।












प्रतिक्रिया