
काठमाडौँ, २५ भदौ । सरकारले बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको परिमार्जित बजेट प्रस्तुत गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रस्तुत गरेको बजेटमा चालु खर्च ६ अर्ब ७७ अर्ब १९ करोड र पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोड रहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुद प्रतिस्थापन विधेयक प्रस्तुत भएको हो ।












प्रतिक्रिया