
काठमाडौँ, २५ भदौ । प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक आर्थिक अध्यादेश, २०७८ बहुमतले पारित भएको छ ।
नेकपा एमालेका सांसदहरुको विरोधका बाबजुद सभामुख अग्निप्रसाद सापकोटाले ती विधेयक पारित भएको घोषणा गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक अध्यादेश, २०७८ लाई स्वीकार गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।
अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जन गर्न सरकारले विधेयक ल्याएको हो ।












प्रतिक्रिया