८ कार्तिक २०८३, आइतबार

एमसीसी उपाध्यक्ष सुमारले प्रचण्डलाई भेट्दै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ भदौ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमसीसी उपाध्यक्ष फातिमा सुमार खुमलटार पुगेकी छन् ।

केहीबेर अघि खुमलटारस्थित प्रचण्ड निवास पुगेको उनको टोलीले प्रचण्डसँग एमसीसी पारित गराउनेबारे छलफल गर्नेछ ।

बिहीबार नेपाल आएकी सुमारले हिजै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग र नेकपा एकिकृत समाजवादीकी अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेकी थिइन् ।