१९ कार्तिक २०८३, बिहिबार

एमाले स्थायी कमिटी बैठक शुक्रबार बस्दै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ भदौ । नेकपा एमालेको शुक्रबार स्थायी कमिटी बैठक बस्ने भएको छ ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार शुक्रबार अपरान्ह ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेगरी बैठक बोलाइएको हो ।