
काठमाडौँ, २४ भदौ । नेपाली महिला फुटबल टिमले बंगलादेश विरुद्ध २–१ ले विजय हासिल गरेको छ ।
बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाली टिम विजयी भएको हो ।
पहिलो हाफमै २–१ को अग्रता कायम गरेपछि टिम विजयी भएको हो ।
नेपालबाट राष्ट्रिय टिमका लागि पहिलो पटक सविता राना र प्रीति राईले एक–एक गोल गरेर नेपाललाई विजयी बनाएका हुन् ।















प्रतिक्रिया