१९ कार्तिक २०८३, बिहिबार

काँग्रेस महाधिवेशन रोक्न दायर रिट सर्वोच्चद्वारा खारेज

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ भदौ । नेपाली काँग्रेसका वागमती प्रदेशका सांसद नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

काँग्रेसको १४ औँ महाधिवेशन रोक्न माग गर्दै भदौ १८ गते दर्ता गरिएको रिट थियो

सो रिटलाई बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरेको हो ।