१९ कार्तिक २०८३, बिहिबार

एमाले अध्यक्ष ओलीले के भने एमसीसीकी उपाध्यक्ष फातिमालाई ?

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ भदौ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले भेटवार्ता गरेकी छिन् ।

बिहीबार दिउँसो ओली निवास बालकोट पुगेको एमसीसीको टोलीले एमसीसी पारित गराउनबारे छलफल गरेको थियो ।

छलफलका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूहरुले केही गर्न नसक्ने जवाफ दिएका छन् ।