१९ कार्तिक २०८३, बिहिबार

नवनियुक्त प्रधानसेनापतिले लिए सपथ र दर्ज्यानी चिन्ह

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेकी छन् ।

बिहीबार विहान शीतलनिवासमा एक समारोहका बीच राष्ट्रपति भण्डारीले प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै पद तथा गोपनीयताको सपथ ग्रहण पनि गराएकी हुन् ।