
काठमाडौँ, २४ भदौ । एमसीसी पास हुन नदिन सक्रिय अधिवक्ता स्वागत नेपालसहित ६ जना पक्राउ परेका छन् ।
एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौँ आउँदा विरोध गर्न गएका उनीहरुलाई प्रहरीले त्रिभुवन विमानस्थल बाहिरबाट पक्राउ गरेको हो ।
उनीहरुले एमसीसी नेपालको हितमा नरहेको भन्दै विरोध गर्दै आएका छन् ।












प्रतिक्रिया