१९ कार्तिक २०८३, बिहिबार

एमसीसीले पठायो सरकारलाई जवाफ, परिमार्जन होला एमसीसी ?

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ भदौ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपाल सरकारलाइै जवाफ पठाएको छ ।

भदौ १८ गते अर्थ मन्त्रालयले अमेरिकी दूतावासमार्फत एमसीसी मुख्यालयलाई ११ बुँदे जिज्ञासासहित ६ पृष्ठ लामो पत्र पठाएको थियो ।

सरकारले एमसीसी संविधानमाथि हो होइन लगायत विषय समेटेर पत्र पठाएको थियो ।

एमसीसीले त्यसको जवाफ पठाएको हो । एमसीसी परिमार्जनसहित मात्र पारित गर्नुपर्ने माग उठेको मात्रै होइन चर्को विरोध भएपछि अमेरिकाले परिमार्जन गर्ने संकेत दिएको सरकारी पक्षको दावी छ ।

यसै साता एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल भ्रमण आउँदैछन् ।